लण्डनका आगलागी पीडित आक्रोसित

लण्डन । लण्डन टावर ब्लकमा भएको आगलागीबाट पीडित सयौं जनाले बुधबार राति लण्डनमा आक्रोशसहित प्रदर्शन गरेका छन् । अगालागीका बारेमा अहिले भईरहेको अनुसन्धानप्रति असन्तुष्टी जनाउदै उनीहरुले प्रदर्शन गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । आगलागी भएको चार हप्ता पछाडी उनीहरुले शोक र आक्रोश व्यक्त गरेका हुन् । उनीहरुले पश्चिमी लण्डनको ग्रेनफेल टावरबाट शोक झल्काउनेगरी मैनबत्ति, मृतकको … Continue reading लण्डनका आगलागी पीडित आक्रोसित